Header Ads

बविना किराँतीको ‘माया पिरिम’ .. भिडियो सहित

काठमान्डौँ । गायिका बविना किराँतीको आवाजमा रहेको ठेट पुर्वेली लोक गीत ‘माया पिरिम’ गीतको भिडियो लिम्दुमी क्रियसन मार्फत बजारमा सार्वजनिक भएको छ । 

 ग्रामिण समाजको बास्तविक भोगाई र ग्रामिण परिवेशमा आधारित रहेर गीतमा माया र प्रेमका भावहरुलाई गीतमा समेटिएको छ । 

प्ुर्वेंली लोक लयमा आधारित गीतमा माया र प्रेमका भावहरुलाई निकै आकर्षक रुपमा वर्णन गरिएको छ । आफनो मायालाई झम्के साझँमा भेटने अपेक्षा गरिएको छ । 

 डि आर अटुको शब्द तथा संगीत संयोजन गीतमा रहेको छ । गीतमा राजु कार्कीको एरेन्ज रहेको छ । 

 ‘माया पिरिम’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
Powered by Blogger.